अछाममा आगलागी

अछाम -अछाममा आगलागी भएको छ।

जिल्लाको रामारोशन गाउँपालिका–६ भाटाकाटियाका पदम साउँदको गोरु, बाख्रा बाँध्ने चारकोठे खरले छाएको गोठमा सोमबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। गोठमा राखेको सोलारको ब्याट्री पट्केर आगलागी भएको हो। आगलागीबाट गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.