आज मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक सोमबार अपराह्न चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.