कक्षा १२ को परीक्षा वैशाख ११ देखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। आज एक सूचना जारी गर्दै बोर्डले २०८२ वैशाख ११ गतेदेखि हुने गरी परीक्षातालिका सार्वजनिक गरेको हो।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा २०८२ वैशाख २४ मा सकिनेछ।

हेर्नुस् तालिकाः

Leave A Reply

Your email address will not be published.