भुमि अधिकार तथा श्रमिक संगठन बैतडीको अध्यक्षमा नरिराम

बैतडी -भूमि अधिकार तथा श्रमिक संगठन  बैतडीको अध्यक्षमा नरिराम लुहार चयन हुनु भएको छ ।

प्रथम अधिवेशनले लुहारलाई अध्यक्षमा चयन गरेको हो। लुहारको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरी शनिबार प्रथम अधिवेशन  सम्पन्न भएको हो ।

यसैगरि कमिटीको उपाध्यक्षमा जयराम लुहार , सचिवमा सुरेश नेपाली, सहसचिवमा गोपीराम तिरुवा , मोहन राम वड तथा कोषाध्यक्षमा  बसन्ती तिरुवा चयन हुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.