बैतडी- नेपाल विद्यार्थी संघको पाटन बहुमुखी क्याम्पस नेवि संघको इकाई समिति गठन गरिएको छ । समितिको अध्यक्षमा मालती अवस्थिी चयन भएकी छन् ।
यस्तै उपाध्यक्षहरू,चाहाना विष्ट,ग्रीस भण्डारी,सचिव,विवेक मडै तुलसी भट्ट, सहसचिवमा करिष्मा महरा, हिरा वि.क र कोषाध्यक्ष,रोशनी भट्ट चयन भएका छन
नयाँ नेतृत्वले विद्यार्थीहरूको हकहित र शैक्षिक वातावरण सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याम्पसका विद्यार्थी नेता ,तथा पार्टीका नेता कार्यकता लगायतको सहभागीता रहेको थियो ।