देउडा गायक शेरी औजीको आवाजमा सुनौलो संसार बजारमा

बैतडी : लोक तथा देउडा गायक शेरी औजी र रेखा जोशीको आवाजमा नयाँ देउडा गित सार्वजनीक भएको छ। सम्झना म्यूजीक फिल्मस् युटूव च्यानलबाट भिडियोसहित देउडा गित सुनौलो संसार सार्वजनीक भएको हो।

सुदर्शन थापा र रमेश धामीको लय रहेको गितलाई कृष्ण बाजुरेलीले एरेन्ज गर्नुभएको छ। थापा कमल विवेकले निर्देशन गरेको भिडियोमो भोजराज जोशी (क्वालीटी) र अनु खड्काको सुन्दर अभिनय रहेको छ।

विगतका गितहरु जस्तै यो गितलाई पनि माया गरिदिन गायक औजीले आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.