आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

सरकारले बिहीबार ९आज० आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बिहीबार दिउँसो ३ बजे संघिय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुहुने छ।

Leave A Reply

Your email address will not be published.