अछाममा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प्रकाउ

अछाममा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अछाम तुर्माखाँद गाउँपालिका–१ रहफ बस्ने अन्दाजी २० वर्षीय मनबिर शाही रहेका प्रहरीले जनाएको छ। शाहि जबरजस्तीकरणी कसुर मुद्दामा अनुसन्धानको क्रममा भागिर फरार रहेका थिए। उनलाइ सोमवार प्रहरीचौकि रहफ अछामबाटहरी सहायक निरिक्षक उत्तम सिंह कार्कीको कमाण्डमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.