सुदुरपञ्चिममा आज मौसम यस्तो रहला

बैतडी -हाल देश भरमा भारी बर्षाकोे सम्भावना नरहे पनि मधेश, कोशी, कर्णली र सुदुरपञ्चिम प्रदेशमा हल्का बर्षाको सम्भावन रहेको मौसमविद डेभिट ढकालले सामुदायिक रेडियो मेलौली संग बताउनुयो ।

सुदुरपञ्चिम प्रदेशमा बाढी, पहिरो र डुबानको जोखिम कतै पनि नरहेको मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ । तर सुदुरपञ्चिमका केही ठाउँमा हल्का बर्षाको सम्भावना भएकाले घर बाहिर निस्कदा सर्तकता अपनाउन माहाशाखाले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.