बैतडीको मेलौलीमा कक्षा ८ को परीक्षा चैत ५ गतेदेखि सञ्चालन हुने

बैतडी–बैतडीको मेलौली नगरपालिकाले पालिकास्तरीय कक्षा ८ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

आगामी चैत ५ गतेदेखि पालिकामा आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । चैत ५ देखि १२ गतेसम्म परीक्षा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.