गायक सुधिर जैरुको साली नजर घुमाघुमा नामक गित बजारमा

बैतडी- लोक तथा देउडा गायक सुधिर जैरुको साली नजर घुमाघुमा बोलको गित बजारमा आएको छ ।

नरबहादुर विष्टको शब्द रहेको उक्त गितमा गायक सुधिर जैरु र लक्ष्मी नेपालीको स्वर रहेको छ भने लय नरबहादुर पालको रहेको छ ।

उक्त गितमा अभिनय माृेहित विक र मनिषा सिंहको रहेको छ । साथै गीत काठमाण्डौ स्थित मधुमाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गायक सुधिर जैरुले आफनै ययुटुब च्यानल सुधिर जैरुबाट उक्त गित बजारमा ल्याएका हुन ।

Leave A Reply

Your email address will not be published.