माधव नेपालद्वारा मतदान

मेलौली न्यूज
मंसिर ४ आईतबार,२०७९

काठमाण्डौ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ ।

उहाँले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.