मेलौली न्यूज
मंसिर ०४ आईतबार,२०७९
बैतडी–मेलौलीमा ९१ बर्षिय बृद्धले मतदान गरेका छन । मेलौली नगरपालीका–०६ का अम्बादत्त भट्टले आफ्नो मतदान केन्द्र जगदम्बा माध्यमिक बिद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन ।
समाजसेबि एवम पुर्ब प्रधानपञ्च समेत रहेका भट्टले जगदम्बा माध्यमिक बिद्यालयको मतदान केन्द्र “क” मा बिहान ७ बजे मतदान गरेर मतदान कार्य सुरु भएको हो ।