मायाका हत्या आरोपित भरत कंचनपुरबाट पक्राउ By मेलाैली खबर On मंसिर १८, २०७९ मंसिर १८, २०७९ -बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको हत्या आरेपीत शिवनाथ ४ का सशस्त्र प्रहरी जवान समेत रहेका भरतराम कोली पक्राउ गरेका छन् । उनलाई प्रहरीको बिशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।