उपप्रधान तथा गृह मन्त्रालय रविलाई

पुस ११, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले गृह मन्त्री दिने निर्णय गरेका हुन् ।

माओवादी स्रोतका अनुसार सभापति लामिछानेलाई केहीबेरमा शपथ खुवाउने तयारी पनि भइरहेको छ । सभापति लामिछानेले सोमबार बिहान बसेको गठबन्धनको बैठकमा आफूले उपप्रधान तथा गृह मन्त्रालयमा दाबी गरेको बताएका थिए । 

Leave A Reply

Your email address will not be published.