कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

मेलौली न्यूज 
पुस २० बुधबार,२०७९ 

काठमाडौं-नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.