बैतडीको पाटनमा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेलौली नगरपालिकाका मिन सिंह ठगुन्नाले छात्र तर्फ प्रथम स्थान हासिल गर्दै शटफुट थ्रोमा स्वर्ण पदक हात पारेका छन् ।
पाटन सुरज भट्टराईले दोश्रो हुँदै पाटनलाई रजत पदक दिलाए भने मेलौलीकै धर्मसिंह बिष्टले तेश्रो भएर कास्य पदक दिलाएका छन् ।
भीम सिंह ठगुन्ना हैन मिन सिंह ठगुन्ना हो सर