अपाङगता पहिचान शिविर सम्पन्न

बैतडी -बैतडीको शिवनाथ गाउँपालिका शारीरिक अपाङ्गता पहिचान सम्बन्धी शिविर सम्पन्न भएको छ। जिल्ला अस्पताल बैतडीको प्राधिविक सहयोग र गाउँपालिकाको आयोजनामा सुल्लेखानमा शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा ७६ जना महिला र ७८ जना पुरुष गरी १५४ जना सेवाग्राहीले सेवा लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले बताए ।

Leave A Reply

Your email address will not be published.