नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा पुनः अवस्थी चयन

नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा भगीरथ अवस्थी चयन भएका छन्। पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा पुनः अध्यक्षमा चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा ईश्वर बोहरा, समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्य नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.