कमलपुर माबि कोटिगाउँले आज ५४ औँ बार्षिकोत्सब मनाउदै

बैतडी । मेलौली नगरपालिका(०८ कोटिगाउँमा रहेको कमलपुर माध्यमिक बिद्यालयले आज ५४ औँ बार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ। बिद्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन हुने बिद्यालयका प्रधानाध्यापक मन्धीर राम लुहारले बताए।

कार्यक्रममा उपस्थित भईदिन सबैमा आग्रह गरिएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.