डडेल्धुराको अमरगढीमा आज सार्वजनिक बिदा

डडेल्धुरा-डडेल्धुराको अमरगढी नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज सार्वजनिक बिदा दिएको जनाएको हो।

अमरगढी–१ का वडा सचिव खगेन्द्रप्रसाद पन्तको २५ गते राति सवारी दुर्घटनामा परी निधन भएको थियो। उनको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिइएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.