बैतडीको पाटनमा हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञा डाक्टर आउने

बैतडी– बैतडीको पाटनमा हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर आउने भएका छन् ।
जिल्लाको पाटन बजारमा सञ्चालित डिएस पोलिकिल्निक प्रालिमा यही कार्तिक १८ गते हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर नबिन खड्का आउने सञ्चालक विकाश सिंहले बताउनुभयो ।
थप जानकारी तथा बिरामीको नाम दर्ता गराउन फोन बाट सकिने जनाएको छ । सम्पर्क नम्बर ९७६२४८५९६१,९८६८८७९७०३ रहेका छ।

Leave A Reply

Your email address will not be published.