जिल्लास्तरीय रनिङ शिल्ड: ज्याभलिन थ्रोमा शिबनाथकि लक्ष्मी दयाल प्रथम By मंगेश दयाल On माघ २७, २०८० बैतडी : १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। ज्याभलिन थ्रो छात्रा अन्तर्गत शिबनाथकि लक्ष्मी दयाल प्रथम भएकि छन। प्रतियोगिताको दोस्रो दिन भएको खेलमा दयाल प्रथम भएकि हुन। प्रतियोगिता भोलीसम्म सञ्चालन हुने जनाईएको छ।