नगर प्रमुख चन्दद्धारा पचकोरा गाउकोट तितावै सडकखण्डको उद्घाटन

बैतडी : पचकोरा गाउकोट तितावै सडकखण्डको उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमका बिच मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दले सडकको उद्घाटन गर्नुभएको छ।

मेलौली नगरपालिका–०७ र ०४ लाई जोड्ने सडकखण्डको उद्घाटन गरिएको हो। सडकखण्डको उद्घाटन गरिएसगैँ आवत जावतमा सहज हुने स्थानीयहरुले बताएका छन।

Leave A Reply

Your email address will not be published.