अनेरास्ववियु बैतडीको जिल्ला अधिबेशन असार २८ र २९ गते

बैतडी : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीको जिल्ला अधिबेशन यही असार २८ र २९ गते हुने भएको छ। सोमबार बैतडीमा बसेको जिल्लाको पुर्ण बैठकले जिल्ला अधिबेशन यही २८ र २९ गते गर्ने निर्णय गरेको अनेरास्वबियु बैतडी जिल्ला सदस्य सम्भुराज गिरीले बताए।

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।

Leave A Reply

Your email address will not be published.