अत्तरियामा बेहोस अवस्थामा भेटिएका बैतडीका युवकको मृत्यु

बैतडी-कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवको मृत्यु भएको छ।

बैतडी जिल्ला सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४र२५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो। शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा ११:५५ मा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.