बैतडी : नवं देउडा गायक हरिराम पार्की (हरपल) को पहिलो देउडा गित सार्वजनीक भएको छ। बैतडीको मेलौली नगरपालिका–०३ कुजागाड निवासी एवं हाल रोजगारीको लागि भारत बेङ्गलोरमा रहेका पार्कीले पहिलो देउडा गित “अधुरो पिरती” सार्वजनीक गरेका हुन।
निरन्तर मिडिया युटूव च्यानलबाट गित सार्वजनीक भएको छ। गितमा गायक पार्कीलाई देउडा गायिका गौरी ओझाले स्वरमा साथ दिनुभएको छ।
सुन्दर साउदको लय रहेको गितमा गायक तथा सर्जक भानुभक्त जोशीले शव्द चयन गर्नुभएको गायक पार्कीले बताउनुभयो। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक पार्कीले आग्रह गरेका छन।
गित सुन्न तलको लिंकमा क्लीक गर्नुहोला!