बैतडी -बैतडीमा सर्पले डसेर एक जना घाइते भएका छन। जिल्लाको पाटन नगरपालिका -५ कुलाडाका २८ वर्षीय मनोज ठगुन्ना सर्पले डसेर घाइते भएका हुन्।
ठगुन्नालाइ आज बिहान पाँच बजेतिर गौराघरबाट आफ्नो घर जाँदै गर्दा बाटोमा सर्पले डसेको थियो। ठगुन्नाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।