गायक ओझाको दोस्रो गित “दशैँ आयो तिहार आयो” सार्वजनीक

बैतडी : नवं गायक डम्बर ओझाको दोस्रो गित “दशैँ आयो तिहार आयो” सार्वजनीक भएको छ। मेलौली नगरपालिका–०७ ओझीगाउँ निवासी एवं हाल रोजगारीको लागि भारतमा रहनु भएका ओझाले दोस्रो गित वजारमा ल्याएका हुन।

ओझाको आफ्नै लय, शब्द तथा स्वर रहेको गितमा गायिका रुमला साउँद (रचना) पनि आवाज रहेको छ। ओझाको आफ्नै युटूब च्यानलबाट सार्वजनीक गरिएको गितलाई गोपाल दयालले संगीत सम्योजन गरेका हुन।

गितका मिक्स माष्टर मनोज परियार हुन। गितलाई म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो। गितमा गायक ओझाले भाई बहिनीको माया प्रेमलाई झल्काएका छन।

गायक ओझा घरका जेठा छोरा हुन। गायक ओझाका आफुपछि एक भाई र दुई बहिनि रहेका छन। गायक ओझाले गित कस्तो लाग्छ सल्लाह सुझाव दिनपनि सबै स्रोताहरुलाई आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.