बैतडीमा एक जना मृत फेला By मेलाैली खबर On अशोज १७, २०८१ बैतडी -बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन्। भण्डारीलाई सोही नगरपालिका–६ स्थित सुर्नया नदीको किनार तिपरीगाडमा बिहीवार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।