बैतडीका प्रमुख जिल्ला अधिकारी शर्माको सरुवा, उपाध्याय आउने

बैतडी -बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको सरुवा भएको छ । सर्माको जिल्ला प्रशासन कार्यालय डोटी सरुवा भएको हो । बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा दीर्घराज उपाध्याय आउने भएका छन् ।

गृह मन्त्रालयमा कार्यरत उपसचिव दीर्घराज उपाध्याय प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आउने भएका छन् ।
२०८० पौस पहिलो साता हाजिर भएका प्रमुख जिल्ला अधिकारी शर्माले झण्डै ११ महिना बैतडीको प्रमुख जिल्ला अधिकारी शर्माले कार्यभार समालेका थिए ।

Leave A Reply

Your email address will not be published.