यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम

बैतडी-बैतडीको मेलौली नगरपालिका वडा न २ र ३ मान यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी किशोर–किशोरीहरु संगएक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको दलित समाज विकास मञ्च बैतडीका कार्यक्रम सयोजक सुरेश सेरालाले बताउनुभयो ।

मञ्चले गठन गरेका किशोर किशोरी समूह हरुको जनचेतना अभिवद्धि गर्दै आएको मञ्चका कार्यक्रम संयोजक सुरेश सेरालाले बताउनुभयो ।
मेलौली–२ स्थीत सलेना स्वास्थ्य चौकीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
दुई वडाका ४ विद्यालयमा गठन भएका किशोर किशोरी समुहरुको सहभागीता रहेको थियो ।

यसैगरी मञ्चकी कोषध्यक्ष ज्योती नेपालीले वडा न २ र ३ मा किशोर किशोरी समुहहरु गठन गरि जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताइन् ।

कोषध्यक्ष नेपालीले सबै प्रकारका विभेदहरुको अन्त्यका लागि नयाँ पुस्ताले समेत सोच परिवर्तन गर्नुपर्ने बताइन् ।

Leave A Reply

Your email address will not be published.