राष्ट्रिय युवा संघ नेपाल पाटन नगर कमिटीको अध्यक्षमा चन्द चयन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, पाटन नगर कमिटीको अध्यक्षमा रमेश चन्द चयन भएका छन्।

शुक्रबार पाटनमा सम्पन्न दोस्रो नगर अधिवेशनले चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको निर्वाचन मण्डका प्रतिनिधी चन्द्र पहरीले बताए।

किरन चन्दको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट प्रमुख अतिथि रहेका थिए।

Leave A Reply

Your email address will not be published.