मेलौलीमा भोलीदेखी पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु हुदैँ

बैतडी : मेलौलीमा भोलीदेखी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुदैँछ। मेलौली भगवती मन्दिरको प्राङ्णमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

प्रतियोगितामा पालिका भरीका सम्पूर्ण माध्यमिक विद्यालहरुको सहभागिता रहने छ। प्रतियोगिताको लागि मेलौली भगवती मन्दिरको प्राङ्गणमा सम्पूर्ण तयारी पुरा भईसकेको छ।

प्रतियोगितलाई शान्त र मर्यादीत तवरले सम्पन्न गर्नमा भुमिका खेलिदिन नगरपालिकाले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.