यसरी भयो मेलौलीमा राष्ट्रपति रनिङ शिल्ड शुरु (फोटोफिचर) By मेलाैली खबर On माघ ११, २०८१ बैतडी : मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि सञ्चालन भएको हो। तस्वीर मंगेश दयाल