राष्ट्रिय प्रजातन्त्र पार्टी मेलौली १ को कार्यसमिति चयन, अध्यक्षमा नेगी

बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी मेलौली नगरपालिका १ को कार्यसमिति चयन भएको छ। शनिवार सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको युवा नेता प्रकाश सिह नायकलले जानकारी दिनुभयो।

नयाँ कार्य समितिको अध्यक्षमा बिरेन्द्र सिह नेगी सर्वसम्मत चयन भएका छन। यसैगरी उपाध्यक्षमा सुरत सिह नायक, दानि पोखरेल, सचिवमा प्रकास सिह नायक, कोषाध्यक्ष मिना नयाक लगायत २१ सदस्यीय कार्य समिति चयन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.