पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु 

बैतडी-बर्षाका कारण अबरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । आज बिहान गरिब १०ः३० बजेदेखि राजमार्ग सुचारु भएको हो ।
बैतडीको सिगास गाउँपालिका वडा नं ९ रमलिापुर नजिक पहिरो जादा गएराती १ बजेदेखि सडक अबरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी सडक सुचारु भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.