खम्पाल आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा महता सर्वसम्मत चयन

बैतडी— बैतडीको शिवनाथ गाउँपालिका वडा नं ४ स्थित खम्पाल आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ ।
आज बसेको अभिभावक भेलाले राजेन्द्र महताको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यपक राजेन्द्र सिंह महताले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.