कैलालीको धनगढीमा एक किशोर मृत भेटिए

धनगढी -कैलालीको धनगढीमा एक किशोर मृत भेटिएका छन्।जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नखलीपुरस्थित मोहना नदीमा १५ वर्षीय किशोर अरुण सिंह मृत फेला परेका हुन्। ‘इ’ गाउँका १५ वर्षीय सिंह आइतबार मृत भेटिएको प्रहरीले जनाएको छ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.