आमोद ईङ्गलिस बोर्डिङ स्कुलको ब्यवस्थापन समिति गठन, अध्यक्षमा भट्ट

बैतडी-मेलौली नगरपालीका-०७ मा रहेको आमोद ईङ्गलिस बोर्डिङ स्कुलको बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ। शुक्रबार बसेको अभिभावक भेलाले मधु भट्टको अध्यक्षतामा समिति गठन गरको हो।

यसैगरि समितिको सदस्यहरुमा कैलाश महर, मंगेश दयाल, पार्भति दयाल, कुुसुम भट्ट, जानकी भट्ट, लक्ष्मी नायक, सुनिता दयाल र सदस्य सचिबमा बिजय पोखरेल चयन भएका छन।

यसैगरि नब गठिक कार्य समितले बिहान १० बजेबाट सञ्चालन हुदै आएको बिद्यालयलाई बिहान ८ बजेबाट सञ्चालन गर्ने निणर्य पनि गरेको छ।

Leave A Reply

Your email address will not be published.