बैतडी -बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा नेवि संघ र अखिल क्रान्तिकारीबीचको गठबन्धनकी साझा उम्मेदवार भागरथी भट्ट(नेविसंघ) विजयी भएकी छन् । उनले ८९ मत ल्याइन् । उनका प्रतिद्धन्द्धी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए । स्वतन्त्र उम्मेदवार अमर राज भट्टले ५० मत प्राप्त गरे ।