बैतडीको जनसंख्या ०.३४ प्रतिशतले घट्यो, जिल्लाको कूल जनसंख्या २,४२,१५७

बैतडी -राष्ट्रिय जनगणना, २०७८ को पूर्ण नतिजा सार्बजनिक गरिएको छ । जस अनुसार बैतडीमा ०।३४ प्रतिशतले जनसंख्या घटेको छ । बैतडीमा २०६८ को जनगणना अनुसार दुई लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको थियो। २०७८ को जनगणनाको पूर्ण नतिजाअनुसार बैतडीको जनसंख्या ८,७४१ ले घटेर ९०।३४ प्रतिशत० २ लाख ४२ हजार १५७ मा झरेको हो ।
१,१३, ८६४ पुरुष र १,२८,२९३ महिलागरी २,४२,१५७ कूल जनसंख्या रहेको छ।

Leave A Reply

Your email address will not be published.