बाजुरामा फेरी भुकम्पको धक्का महसुस

बाजुरा- बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । बिहिबार दिउँसो १ बजेर १७ मिनेटमा भुकम्पको धक्का महसुुस भएको हो ।कोल्टी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागनिच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.