बैतडी– बतडीको शिवनाथ गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि ३ दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।
न्ययिक समितिमा परेका उजुरीहरुमा मिलापत्र गर्नका लागि सहज होस भन्ने उद्देश्यले सो तालीम दिन लागिएको शिवनाथ गाउँपालिकाले जनाएको छ ।
उक्त तालीममा २५ जनाको सहभागिता रहेको जनाइएको छ ।