बैतडीको मेलौलीमा विपद् जोखिम न्यूनीकरण सम्वन्धि देउडा प्रतियोगिता हुदै

बैतडी । मेलौलीमा विपद् जोखिम न्यूनीकरण सम्वन्धि देउडा प्रतियोगिता हुने भएको छ। रेडक्रस सोसाइटि, मेलौली नगरपालिका, वडा कार्यालयहरु, सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जको समन्वय र सहकार्यमा यहि भाद्र ३० गते प्रतियोगिता हुने भएको हो।

देउडा प्रतियोगिता मणिलेक माविको प्राङ्गणमा हुने सामुदायीक प्रशिक्षक रुपक कठायतले बताए। प्रतियोगितामा मेलौलीका प्रत्येक वडाबाट एउटा-एउटा टिम सहभागि गराईने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.