खुल्यो डीभी, आज रातिदेखि भर्न सकिने

सन् २०२५ को डाइभर्सिटी भिसा ९डीभी० का लागि आज बुधवार रातिदेखि फारम खुल्दै छ ।

नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते ९नोभेम्बर ७० सम्म तोकिएको छ ।

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.