यसरी भयाे दशरथचन्द नगरपालिकाकाे राष्ट्रपति रनिङशिल्ड शुरू (फाेटाेफिचर) By विनोद सिंह विष्ट On पुस ५, २०८० बैतडीको दशरथचन्द नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ। निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको हो ।