बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि प्रतियोगिता सञ्चालन भएको हो।
मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षता र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ।
तस्वीर बिपिन बिसी

















