मणिलेक क्याम्पस मेलौलीद्धारा नयाँ बिद्यार्थीहरुलाई स्वागत

बैतडी : मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसले नयाँ बिद्यार्थीहरुलाई स्वागत गरेको छ। क्याम्पसमा अध्ययन गर्न आएका नवआगन्तुक बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वगात गरिएका क्याम्पस प्रमुख भगिरथ सिह नेगीले बताए।

यसैगरी क्याम्पसका उपप्राध्यापक भिम सिह धामीको गजल संग्रह “अनमोल”को बिमोचन पनि गरिएको छ। क्याम्पस प्रमुख नेगीको अध्यक्षता र साहित्यकार कर्ण दयालको प्रमुख आतिथ्यमा गजल संग्रह “अनमोल”का बिमोचन गरिएको जनाईएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.