बैतडी : नेकपा एमाले मेलौलीको चैत्र २५ गते तेस्रो नगर अधिबेशन हुने भएको छ। बुधबार नगर कमिटि अध्यक्ष राज बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले चैत्र २५ गते तेस्रो नगर अधिबेशन गर्ने निणर्य गरेको हो।
यसैगरी बैठकबाट सदस्यता नविकरण र अभिलेखीकरण चैत्र २० गतेभित्र सम्पन्न गरिसक्ने गर्ने निणर्य भएको जिल्ला कमिटि सदस्य जगदिश सिह नायकले बताए।